मगर गुमुस्ठाको पहलमा मिर्गौला पिडित रबिन थापा मगरलाई आर्थिक सहयोग - Magar Laapha Tv

मगर गुमुस्ठाको पहलमा मिर्गौला पिडित रबिन थापा मगरलाई आर्थिक सहयोग

मगर लाफा ग्रुप
२०७७ चैत्र ९ काठमाडौ | मगर गुमुस्ठाको पहलमा मिर्गौला पिडित रबिन थापा मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मगर गुमुस्ठा (मगरको काट छान्म नुङ्के लाम) ग्रुपका एड्मिन परिवार र सहयोगी मन हरुको पहलमा फाल्गुन १३ गते देखि चैत २ गते सम्म १९ दिनको आर्थिक सहयोग अभियान सन्चालन गरि रु. ७४,९००/- ( चौहत्तर हजार नौ सय रुपैयाँ ) सहयोग गरेको हो । 

चैत ७ गते सनिवार संकलित रकम रु. ७४,९००/- ( चौहत्तर हजार नौ सय रुपैयाँ ) "मगर गुमुस्ठा (मगरको काट छान्म नुङ्के लाम)" ग्रुपका बिशेष सल्लाहकार एड्मिन महेश बलम्पाकी मगर, "मगर लाफा ग्रुप" का सक्रिय सदस्य मिना गाहा मगर साथै "हाम्रो रोधी घर (गुरुङ, मगर...)" का संस्थापक रुपेश आले मगर र मन्सु थापा मगरको उपस्थितिमा "मगर लाफा टिभि" मिडिया मार्फत धादिङ ज्वालामुखी गा.पा. वडा न. ७ निवासी दुबै मिर्गौला पीडित रबिन थापा मगरलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो । 

उक्त अभियानमा साथ दिनुहुने सहयोगी मनहरुको नाम बिबरण क्रमशः 
१) केशव खाम्चा मगर रु. ४,०००/- (चार हजार रुपैयाँ ) ठेगाना: रुपन्देही बुटवल ( हाल: KSA) 
(२) कुमारी सारु मगर रु. ४,०००/- (चार हजार रुपैयाँ ) ठेगाना: नवलपुर 
(३) कृष्टल मोङ्गोलियन रु. ५,०००/- (पाँच हजार रुपैयाँ ) ठेगाना: रोल्पा थबाङ्ग ( हाल: दक्षिण कोरिया) 
(४) मचिन्द्र आले मगर रु. ५,०००/- (पाँच हजार रुपैयाँ ) ठेगाना : गोरखा 
(५) एल. बि आले मगर रु. ४,५००/- (चार हजार पाँच सय रुपैयाँ) ठेगाना : भोजपुर ( हाल: दक्षिण कोरिया) 
(६) रबि गिदेल मगर रु. ३,०००/- (तीन हजार रुपैयाँ ) ठेगाना: धादिङ ( हाल: पोल्यान्ड) 
(७) रचना मगर रु. २,०००/- (दुई हजार रुपैयाँ ) ठेगाना = धादिङ 
(८) थमन मगर रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ) ठेगाना: ..... 
(९) बिकास थामा मगर रु. ४,०००/- (चार हजार रुपैयाँ) ठेगाना: तनहुँ (हाल: साउदी अरेबिया) 
९ जनाको जम्मा रु. ३३,०००/- (तेत्तीस हजार रुपैयाँ) भने हङकङ बाट क्रमशः 

(१०) बोबि थापा मगर HK$,221 (हङकङ को दुई सय एक्काईस डलर) ठेगाना: स्याङ्जा वालिङ (हाल: हङकङ) (११) लङ्क प्रसाद गुरुङ (सिक्लेस) HK$205 (हङकङको दुई सय पाँच डलर) ठेगाना: पोखरा (हाल: हङकङ) 
(१२) दीपु सारू मगर HK$500 (हङकङको पाँच सय डलर) ठेगाना: रुपन्देही बुटवल (हाल: हङकङ) 
(१३) तेज बिरकट्टा मगर HK$500 (हङकङको पाँच सय डलर ) ठेगाना: स्याङजा ( हाल: हङकङ) 
(१४) सन्दीप सारू मगर HK$300 (हङकङको तीन सय डलर ) ठेगाना: स्याङजा ( हाल: हङकङ) 
(१५) प्रकाश थापा मगर HK$250 (हङकङको दुई सय पचास डलर) ठेगाना: रुपन्देही बुटवल (हाल: हङकङ) 
(१६) सन्तोष राना मगर HK$200 (हङकङको दुई सय डलर ) ठेगाना: रुपन्देही बुटवल ( हाल: हङकङ) 
(१७) दिपक गलामि मगर HK$200(हङकङको दुई सय डलर ) ठेगाना: रुपन्देही बुटवल, (हाल: हङकङ) 
(१८) बिकास काउचा मगर HK$200 (हङकङको दुई सय डलर ) ठेगाना: रुपन्देही, बुटवल (हाल: हङकङ) 
(१९) होम सिंजाली मगर HK$150 (हङकङको एक सय पचास डलर) ठेगाना: रुपन्देही, बुटवल (हाल: हङकङ)

जम्मा Hk$2,300/- (हङकङको दुई हजार तीन सय डलर) नेपाल रु. ४१,९००० /- (एकचालीस हजार नौ सय रुपैयाँ) आर्थिक सहयोग रकम रु. ३३,०००/- + रु. ४१,९००/- जम्मा रु. ७४,९००/- (चौहत्तर हजार नौ सय रुपैयाँ) 

आर्थिक सहयोग संकलन गर्ने अभियानमा मुख्य भुमिका निभाउनु हुने व्यक्तित्वहरुको नामहरु 
(१) केशव खाम्चा मगर , बुटवल (हाल साउदी) 
(२) कुमारी सारु मगर , नवलपुर 
(३) रेशम राना मगर , बुटवल (हाल हङकङ) 
(४) महेश बलम्पाकी मगर , काठमाडौ 
(५) रचना थापा मगर , काठमाडौ 

साथमा मगर गुमुस्ठा एड्मिन परिवार अन्त्यमा, रविन थापा मगर बचाउ अभियानमा जोडिनु हुने सम्पुर्ण सहयोगी मनहरु, अग्रज बुद्धिजीवी ज्युहरु प्रती उच्च सम्मानका साथ हार्दिक नमन प्रकट गर्दै हृदय देखि नै धन्यवाद ज्ञापन गर्दछौं, तपाईं हरु प्रती आभारी छौं ! धन्यवाद !!

बिरामीको सम्पर्क 
रबिन थापा मगर 
मो : 9803422889