मन्जु श्री असहाय संरक्षण केन्द्र" का ४० जना बालबालिकालाई सहयोग हस्तान्तरण - Magar Laapha Tv

मन्जु श्री असहाय संरक्षण केन्द्र" का ४० जना बालबालिकालाई सहयोग हस्तान्तरण

भरतपुर ११ गणेशथान, चितवनमा अवस्थित मन्जु श्री असहाय केन्द्रका आमा मन्जु खाड द्वारा संचालित ४० बालबालिकाहरुलाई मगर लाफा ग्रुपले खाद्यन्न तथा स्टेसनरीका समाग्री सहयोग हस्तान्तरण गरेको छ । 

"मगर लाफा ग्रुप" का सक्रिय सदस्य भतिसरा राना मगर ज्यु को छोरी मुना राना मगर ज्युको १७ औ शुभजन्म उत्सवको सु-अवसरमा "मगर लाफा ग्रुप" संग सहकार्य गरी निम्न व्यक्तित्वहरुको उपस्तिथिमा सहयोग हस्तान्तरण गरेको हो । 

-मनिसा थापा मगर -बलविक्रम थापा मगर -चिरान गरन्जा मगर -गंगा थापा -सरिता गुरूङ -हिमाल गुरूङ -म्यामन लामा र गुमुस्टा च्यानल परिवार