२८ वर्षीय श्री बहादुर थापाले आफ्नो जिवन बचाईदिन आग्रह ! - Magar Laapha Tv

२८ वर्षीय श्री बहादुर थापाले आफ्नो जिवन बचाईदिन आग्रह !

असोज १८, काठमाडौ पदम थापा मगर
मानव सेवा नै मानिसको सबैभन्दा ठुलो धर्म हो। वास्तविक भगवान दुखी, गरिब र पिडामा परेकाहरुको सेवाबाट प्राप्ति हुनेछ । 
ऋषिङ्ग गाउँपालिका वडा नं-६, ज्वाला (सन्नेसिटार) तनहुँ निवासी डिल बहादुर थापाको छोरा वर्ष २८ को श्री बहादुर थापा (शिशिर) को बिगत केही समयदेखि दुबै मृगौला फेल भएर टिचिङ अस्पताल काठमाडौंमा डाईलासिस गराइरहेको र मृगौला प्रत्यारोपण गर्नको लागि बाबा, आमा र श्रीमतीको रगत जाँच गराईरहनु भएको छ । अहिले सम्म उपचार गर्दा थुप्रै खर्च भैसकेको र घरको आर्थिक स्थिति नाजुक रहेकोले थप उपचार गर्न अनि मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएकोले उहाँको जीवन रक्षाको लागि देश तथा विदेशमा रहनुहुने सम्पुर्ण सहयोगी मनहरुलाई सक्दो सहयोग गरेर श्री बहादुर थापा (शिशिर) लाई नयाँ जीवन दिलाईदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ । 
यसै शिलशिलामा मगर लाफा ग्रुपले विगतका दिनहरुमा पनि यस्ता खालका थुप्रै सहयोग अभियान चलाएर पीडितहरुलाई सहयोग गरेको कुरा यहाँहरुलाई सर्वविधितै छ । यसपटक पनि "श्री बहादुर थापा बचाउ अभियान" यहि मिति २०७७ असोज २० गते देखि कार्तिक ५ गते सम्म संचालन गरेर जम्मा भएको रकम पीडित श्री बहादुर थापा लाई प्रत्यक्ष भेटेर उहाँलाई बुझाउने र यहाँहरु ज-जसले सहयोग गर्नु हुन्छ उहाँहरुको नाम मगर लाफा टि.भी को माध्यम बाट प्रसारण गर्ने भएको हुँदा सम्पुर्ण सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदिनुहुन "मगर लाफा" परिवार विनम्र अनुरोध गर्दछौ । 
सहयोगको लागि मगर लाफा ग्रुपका एड्मिनहरु 
०१- विनोद श्रीस मगर (अबुधावी) +971565206233 https://www.facebook.com/Magarlaaphaofficial 
०२- गणेश पिठाकोटे मगर (जापान) +817015397555 https://www.facebook.com/ganesh.ido 
०३- पदम थापा मगर (ktm) 9856029346 https://www.facebook.com/padamlafa01 
०४- एम.जि. मगर (ktm) 9818151094 https://www.facebook.com/mina.magar.5015 
०५- भातीसरा राना (चितवन) 9845176526 https://www.facebook.com/zeni.rana.3 
०६- सविता मस्राङ्गी मगर (उदयपुर) 9819947000 https://www.facebook.com/magar.sabi.masrangi 
०७- केहर सिं श्रीस मगर (UAE) 
०८- निलम थापा मगर (Hongkong) 
०९- अमर मगर (पाल्पा) 9813628431 
१०- हुम बलाल मगर (गुल्मी) 
१२- बेग आले मगर (धनकुटा) १३- मनिषा मगर (गैंडाकोट) 
१४- सरु मगर (मलेसिया) १५- धनु कुमार मगर (मोरङ) 
१६- निरज पिठाकोटे (बिरगंज) 
१७- खिम माया थापा (बुटवल) 
१८- सविन बाबु मगर (जापान)

सहयोग रकम मगर लाफा ग्रुपका सदस्य पदम बहादुर थापाको खातामा पनि जम्मा गर्न सक्नुहुन्छ । यहाँहरुले बैंकमा जम्मा गरिसकेपछि जम्मा गरेको भौचरको फोटो, यहाँको फोटो र हजुरको detail हामीलाई पठाउन नभुल्नु होला । 
Global IME Bank सभागृह चोक, पोखरा Padam Bahadur Thapa 6507010003278 (Phone- 9856029346)

Video :