ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ परे - Magar Laapha

ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ परे


२०७६ वैशाख ९ काठमाडौं - अभियन्ता ज्ञानेन्द्र शाही'लाई प्रहरीले पक्राउ गरेको छ । शाहीले लकडाउन उल्लंघन'को आरोपमा प्रहरीले ललितपुर'काे सुना कोठी बाट शाही लाई मंगलबार पक्राउ गरेको हो । केही दिन अगाडी देखी शाहीले फेसबुमा राहत बाड्रदै हिडेकाे र अाफुलाइ प्रसासनले राहात नबाड्न चेतावनी दिएकाे बताएका थिए

प्रहरी परिसर ललितपुर'का एसएसपी टेक राईले लकडाउन उल्लंघन गरे पछि शाही'लाई नियन्त्रणमा लिएकोजानकारी दिएका छन । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनी माथि थप अनुसन्धान भइरहे'को प्रहरीले जनाए'को छ ।