एकीकृत सिर्जनाशिल समाजलाई एम.बि मगरको नेतृत्वमा दुबईमा रहने नेपालीहरुबाट संकलन भएको रकम हस्तान्तरण ! - Magar Laapha Tv

एकीकृत सिर्जनाशिल समाजलाई एम.बि मगरको नेतृत्वमा दुबईमा रहने नेपालीहरुबाट संकलन भएको रकम हस्तान्तरण !

जेठ ३१ । मगर लाफा, काठमान्डौं - सिन्धुली घर भै हाल दुबईमा रहेर अहिले छुट्टीमा नेपाल आउनुभएको सामाजिक संजालमा अत्यन्तै सक्रिय र समाजसेवी व्यक्तित्व एम.बि. मगर ज्यु र उहाँको आफन्त, साथीभाइ अनि कम्पनीमा संगै काम गर्ने साथीहरूको तर्फबाट एकीकृत सृजनाशिल समाज नेपालको ४६ जना बालबालिकाहरुको सहयोगको लागि पठाएको ३६,७१०|- रुपैयाँ मगर लाफा ग्रुपको माध्यमबाट जेठ २५ गते हस्तान्तरण गरिएको छ । 
मगर लाफा ग्रुपले अहिलेसम्म गरेको हरेक कार्यलाई विश्वास गरेर आज यो सहयोग रकम हस्तान्तरण गर्ने अवसर दिनुहुने एम.बि. मगर, रमेश पुलामी मगर र सम्पुर्ण सहयोगी मनहरुलाई मगर लाफा ग्रुपको तर्फबाट धेरै धेरै धन्यवाद !!!
एकिकृत सृजनशिल समाजकाे मातहतमा रहि उज्यालो भबिष्यकाे खाेजिमा भाैतारीरहेका पिडित बालबालिकाहरुलाई सफल भबिष्यकाे लागी सो रकम सहयोग गरिएको एम.बी मगरले बताउनु भएको छ ।
सहयोगी दाताहरुको नामवली :-
सिन्धुली कमलामाई नगरपालिका -११, तिनपाटन -६
(1) एम्बी मगर रु.3105
(2) रमेश मगर रु.1025
(3) एल बि.पी. मगर रु.2730
(4) तिलक मगर रु.2730
(5) हेम ब.दर्लामी मगर रु.2730
(6) यम कुमार मगर रु.2730
(7) ललित मगर रु.1365
(8) साेम ब.मगर रु.1365
(9) मनिराज मगर रु.1365
(10) पदम मगर रु.1365
(11) एम कुमार मगर रु.3005
(12) ललिता कु.मगर रु.2000
(13) गित ब.मगर रु.1365 काठमान्डौं
(14) बिक्रम परियार रु.1365 चितवन
(15) लाेकेन्र्द बि.सी रु.819 नेपालगन्ज उ.प.मा
(16) महेश मह्त्वाे रु.546 सर्लाही बरथवा
(17) सिताराम गाेसाई रु.1365 रुपन्देही अमुवा
(18) गाैरिसंकर शाहा रु.1365 राैतहट गठ्ठा
(19) जम्लिङ सेर्पा रु.1365 संखुवासभा भाटेखाेला
(20) सन्जय मण्डल रु.1365 महाेत्तरी
(21) साेहमत सलमान रु.1638
जम्मा रकम रु 36,707 |-


पुरा भिडियो हेर्नुहोस :-