‘लाल पूर्जा’बाट नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेकी अभिनेत्री हुन् मिरुना मगर । सो फिल्म अभिनेत्री मिरुनाको अभिनयले भने तारिफ पायो ।
मिरुना अभिनित फिल्म ‘रोजी’ अर्को फिल्म हो । साथै नेपाल IDOl टप ४ सागर आले ले गाउँनु भएको पल्ला घरकी कान्छी नानी लगायत अन्य थुप्रै म्युजिक भिदियोमा समेट उनले अभिनय गरेकी छिन् ।
करियर बनाउन अभिनयमा हामफालेकी मिरुना बेलायतमा हुर्किएकी हुन् । उनले स्नातकसम्मको अध्यायन पूरा गरेकी छन् ।